January 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नुपर्ने बताएका छन् । दलहरू आन्तरिक रूपले कमजोर अथवा विभाजित हुँदा त्यसको मूल्य लोकतन्त्रले नै चुकाउनुपर्ने भन्दै आन्तरिक समस्या...बाँकी January 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई...बाँकी January 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन् । उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् । विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आज भएको...बाँकी January 3, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य...बाँकी January 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट समानुपातिक उम्मेदवार बनेका अभिनेता आशिफ साहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सांसद नबन्ने उल्लेख गर्दै उनले अब प्रत्यक्षतर्फ उम्मेदवार...बाँकी January 2, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । यसअघि...बाँकी January 2, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार (पुस १८) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले...बाँकी January 2, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार (पुस १८)पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै...बाँकी January 2, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले माधवप्रसाद चम्लागाई समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अपांगता भएका व्यक्तिहरूको...बाँकी January 2, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् । शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “नियमित प्रक्रिया...बाँकी