Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

रञ्जु-समीक्षा सहित विवेकशील साझाबाट गएका ७ नेता रास्वपाको केन्द्रीय सदस्य मनोनित

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट एकतामा आएका ७ नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ। रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। मनोनित...बाँकी

नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जनाले दिए सामूहिक राजीनामा

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष तुल्सी थारूले पछिल्लो समय पार्टीको नेतृत्व तहबाट गरिएका कतिपय निर्णय, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर...बाँकी

रवि पहिलो पटक सचिवालय बैठकमा

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ। आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले...बाँकी

रघुवीरको आरोप : सरकार आफैँ निर्वाचन बिथोल्न लागिपरेको छ

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफैँ निर्वाचन बिथोल्न लागिपरेको आरोप लगाएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन...बाँकी

दाङ–२ बाट शंकर पोखरेल एकल सिफारिस

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ मा महासचिव महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ । आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको...बाँकी

प्रधानमन्त्री कार्की भन्छिन् : संविधानले दिएको हक कसैले रोक्न सक्दैन

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संविधानले दिएको हक कसैले रोक्न नहुने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्। आइतबार थारू कल्याणकारिणी सभाको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले थारू समुदायका हक रोकिएको विषयमा चिन्ता जनाइन्। संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन...बाँकी

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक...बाँकी

दिल्ली जान लागेका प्रचण्डले केपी ओलिसँग गरे भेट

January 4, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । आजै भारतको दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका...बाँकी

एमालेका विष्णु पौडेल रुपन्देही-२ बाट एकल सिफारिस

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रुपन्देही । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् । एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले अहिले भरखर सम्पन्न कमिटीको...बाँकी

‘अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक’ :  एमाले

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ । महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जाल फेसबुक मार्फत संयुक्त राष्ट्रसङ्घ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा...बाँकी