आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

समस्याले समाधान भेट्टाउने पार्टी बन्छौँ : बालेन

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले फरकफरक क्षेत्रका दुःखलाई समाधान गर्ने आश्वासन दिएका छन् । मंगलबार (फागुन १२)रास्वपा इटहरीको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “तपाईंहरूले चिया खानुभयो...बाँकी

चुनाव सार्नुपर्छ भन्ने पूर्वराजालाई रविको जवाफ : चार दिन वर सारौँ

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वराजा ज्ञानेन्द्र शाहको चुनाव सार्नुपर्ने अभिव्यक्तिमा टिप्पणी गर्दै चुनाव सार्ने भए चार दिन वर सार्नुपर्ने बताएका छन्। मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चुनाव...बाँकी

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । न्यायपरिषदको सिफारिस अनुरुप मन्त्रिपरिषदको बैठकले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ । अध्यक्षमा नियुक्त भट्ट काठमाडौं जिल्ला न्यायाधीश हुन् । उनी विगत १० वर्षभन्दा बढी समय सरकारी वकील थिए ।...बाँकी

प्रचण्डको दाबी : नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छ

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् । आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका...बाँकी

कर्फ्यु लगाएर सरकारले मतदातामा त्रास फैलायो : एमाले

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर...बाँकी

चुनावी दौडबीच रञ्जु दर्शनालाई पुत्रलाभ

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं.१ की उम्मेदवार रञ्जु दर्शनाले सन्तान जन्माएकी छिन्। काठमाडौंको सिभिल अस्पतालमा रञ्जुले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन्। सुत्केरी...बाँकी

रविलाई निवर्तमान सभामुखको जवाफ : माइक काट्नु सभामुखको व्यक्तिगत निर्णय होइन

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज...बाँकी

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका...बाँकी

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिबद्धता अटल रहेको स्पष्ट पारेकी छन्। संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटका...बाँकी

फुटबल कप्तान साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख सहयोग गर्ने

February 24, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले साम्बाको उपचारका लागि खेलाडीको उपचार कोषमा ५ लाख रुपैयाँ...बाँकी