आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। बुधबार सरकारको निर्णयबारे जानकारी...बाँकी

दुर्गा प्रसाईं छुटे

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । उनलाई...बाँकी

७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित...बाँकी

सिराहा पुगेर रविले भने : गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट नदिन आग्रह गरेका छन्। बुधबार सिराहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सही मान्छेलाई भोट दिन आग्रह गरे। चुनावको बेला पैसामा...बाँकी

एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
सिरहा । नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् । २ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.-३ का उम्मेदवार...बाँकी

मत माग्दै पुनको प्रतिबद्धता : रोल्पाली युवालाई रोजगार बनाउने अभियानमा लाग्नेछु

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उँचो पार्ने काम गरेको दाबी गर्दै आगामी दिनमा पनि यसलाई कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यही फागुन २१...बाँकी

मतदातालाई रामकुमारीको प्रश्न : सिंहदरबार जलाउनेहरू भोट माग्न त आएका छैनन् ?

February 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले मतदातालाई जेन–जी विद्रोहको समयमा भएको विध्वंसको स्मरण गराएकी छन् । झाँक्रीले आज सामाजिक सञ्जालमा सो घटनाको स्मरण गराउँदै चुनावमा मतदान गर्दा सचेत हुने...बाँकी

महेश बस्नेतले भने : पहिले जित्दा विकासको आँधी ल्याएँ, फेरि जिताउनुस्

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर२ मा २०७४ मा आफू निर्वाचित हुँदा विकासको आँधीबेहरी ल्याएको दाबी गरेका छन् । यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले मतदातासँग मंगलबार भेटघाट गर्दै फेरि जिते...बाँकी

रास्वपाका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं कांग्रेस प्रवेश

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका छन्। उनले केही दिनअघि रास्वपा छाडेका थिए। हुमागाईंले...बाँकी

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

February 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो। निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको...बाँकी