Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अपराधमा जोडिएकाले माफी मिनाहा गराउने सपना नदेखे हुन्छ : गृहमन्त्री लामिछाने

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही, वैशाख २०- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले...बाँकी

एमालेको नेतृत्व तह सुध्रिएर आए एकताको पक्षमा छौं : माधव नेपाल

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, वैशाख २०- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै...बाँकी

सुतिरहेका बेला मध्यरातमा घरमा आगलागी, श्रीमान श्रीमतीकै मृत्यु

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २०- मध्यरातमा घरमा आगलागी हुँदा धादिङमा एक वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । आगलागीमा...बाँकी

बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि उदयपुरका एक युवाले दिए उजुरी

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- ‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका छन् । जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको...बाँकी

प्रेम सम्बन्ध र यौन चाहनाबाट भएका शारीरिक सम्पर्क बलात्कार हुन्न : सर्वोच्च अदालत

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख १९- सर्वोच्च अदालतले बालविवाह गर्ने किशोरकिशोरीहरूलाई बलात्कारको मुद्दामा सजाय गर्नु उचित नहुने भनी व्याख्या गरेको छ । प्रेम सम्बन्धपछि नाबालिगलाई विवाह गरेका एक किशोरविरुद्ध परेको बलात्कार मुद्दामा सर्वोच्च अदालतले बलात्कारको साटो वैवाहिक बलात्कारमा...बाँकी

कतारबाट फर्किँदा सुन बोक्ने भरिया बनाए, अर्कैका हातमा गएपछि एयरपोर्टबाटै अपहरण

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- सप्तरीको राजविराजका २६ वर्षीय सितेन्द्र यादव कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए । कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उनको मनसुर अली नामक व्यक्तिसँग भेट भयो । अलीले आफ्नो...बाँकी

ओली प्रधानमन्त्री हुँदा दुर्गालाई दिइएको थियो हतियार राख्ने इजाजत, प्रजिअलाई कारबाही सिफारिस

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १९- नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा झापाका मेडिकल व्यवशायी दूर्गा प्रसाईलाई हतियार राख्ने इजाजत दिइएको खुलासा भएको छ । छानबिन समितिले ‘इजाजत दिन नमिल्ने’ हतियार दिएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी...बाँकी

पुतलीसडकमा गाडी र मोटरसाइकल एकआपसमा ठोक्कियो, एक युवाको मृत्यु

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख १९- काठमाडौंको पुतलीसडकमा मोटरसाइकल एकआपसमामा ठोक्किदा एक युवाको मृत्यु भएको छ । गए राति करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकमा बा २१ च ६४४८ को गाडी र बा प्र ०२-२७...बाँकी

भक्तपुरको चाँगुनारायणमा इनार खन्ने क्रममा काका-भतिजको मृत्यु

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख १९- भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार रहेका छन् ।...बाँकी

काठमाडौंमै श्रीमतीको हत्या गरें भन्दै एक युवकले गरे प्रहरीसामु आत्मसमर्पण

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- काठमाडौं महानगरपालिका वडा नम्बर ६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ घर भै हाल भूगोलडाँडा डेरा गरि बस्ने ३५ बर्षिय सन्तोष परियारले...बाँकी