Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डले संसद् फेस गरे ओली प्रधानमन्त्री बन्न सक्छन् ? संविधानमा यस्तो छ व्यवस्था

July 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार राजनीतिकरूपमा अल्पमतमा परेको छ । संविधानको धारा ७६ को उपधारा २...बाँकी

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुको बिचल्ली

July 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारीसाधनको आवतजावत...बाँकी

ओलीले पदबाट राजीनामा गर्न भनेपछि प्रचण्डले भने : संविधान चलाउन खोजेको हो ?

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न  आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति...बाँकी

रास्वपाले तत्काल सरकार नछाड्ने, नयाँ गठबन्धनमा पनि सहभागी नहुने

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १८- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । सत्ता सहकार्य गर्ने कांग्रेस-एमालेको सहमति मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु...बाँकी

प्रधानमन्त्रीले राजीनामा नदिने

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १८- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । संसदममा...बाँकी

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेटवार्ताका निम्ति ओली मंगलबार बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई वालुवाटारमा बोलाएका थिए...बाँकी

रोल्पामा जीप दुर्घटना : एक नाबालकसहित ७ जनाको मृत्यु, शोकमा डुब्यो तालाबाङ

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको ज्यान गएको छ । जिप दुर्घटनामा परेर एकै गाउँका ७ जनाको मृत्यु भएपछि तालाबाङ शोकमा डुबेको छ । माडी गाउँपालिका वडा नम्बर ४...बाँकी

कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवले साथ दिने

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा...बाँकी

केपी ओली चौथो पटक प्रधानमन्त्री बन्दै, आजै नियुक्त गर्ने राष्ट्रपतिको तयारी

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- कांग्रेस–एमालेबीचको सहमतिअनुसार नेकपा एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन् । सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।...बाँकी

ओली र देउवाबीच समझदारी भएपछि बालेनको व्यङ्ग्य : ‘यो समय गिरिबन्धु चियाको हो’

July 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँं, असार १८- काठमाडाैं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले वर्तमान सत्ता समिकरण परिवर्तन भएपछि सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ...बाँकी