June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
खोटाङ, असार ६- लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ। बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
रुकुम पश्चिम, असार ६- विद्यालयको पोशाक नलगाएको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट भएको हो । नगरपालिकाबाट...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, असार ६- सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री प्रचण्डले नै असन्तुष्ट व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नेपालगञ्च, असार ६- बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् । बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
भरतपुर, असार ६- भरतपुरमा मोटरसाइकलको ठक्करबाट मागि खाई हिँड्ने पैदल यात्रुको मृत्यु भएको छ । भरतपुर–२३ कृष्णचोकबाट बजार तर्फ जादै गरेको बा.प्र०२–०१९प ६४७१ नं.को मो.सा.ले ठक्कर दिँदा पैदल यात्रु भरतपुर–२१ का ३५ वर्षिय रामकृष्ण को...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सर्लाही, असार ६- सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको...बाँकी June 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, असार ६- आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागेको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै मलेसियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भइरहेको र उनैले जिबी राईको लोकेशन...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिरहा, असार ५- सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिराहा, असार ५- जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन् । गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ...बाँकी June 19, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ५- गायिका मधु क्षेत्री यतिखेर चर्चामा छिन्। आफ्नो वैवाहिक सम्बन्धमा उत्पन्न भएको समस्या र परिवारबाट पाएको तनावबारे सामाजिक सञ्जालमा खुलासा गरेपछि उनका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यसैबीच, मधुले बुधबार सामाजिक सञ्जालमा एक...बाँकी