Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा, एमालेका भण्डारी २४ मतले अघि

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बझाङ, बैशाख १७- प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाएका हुन् । भण्डारीले १० हजार १४८ मत ल्याउँदा उनका प्रतिद्वन्दी...बाँकी

इलाम-२ : माङ्सेबुङ ५ मा थेगिमको पक्षमा मतको वर्षा, ठूला दलको ६९ कटेन

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम, बैशाख १७- प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिस्ट पार्टी...बाँकी

गोठाटारमा मोहम्मद हत्या प्रकरण : मुख्य योजनाकारलाई गोलि हानेर प्रहरीले गर्यो पक्राउ

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पर्सा, बैशाख १७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा लाल मोहम्मदको हत्या गर्ने मध्येका मुख्य योजनाकारलाई प्रहरीले वीरगञ्जमा गोली प्रहार गरि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक बब्लु पासवान रहेका छन् । पासवानलाई...बाँकी

सार्वजनिक तथा नीजि सम्पत्तिमा क्षति पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने कार्यविधि स्वीकृत

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख १७- सरकारले सार्वजनिक तथा नीजि सम्पत्तिमा क्षति तथा नोक्सान पुर्‍याए क्षतिपूर्ति भराउने भएको छ । विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धीको कार्यविधि...बाँकी

इलाम-२ : एमालेका सुहाङलाई २६ सय मतको अग्रता

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १७- इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार...बाँकी

बझाङ १ मा कांग्रेसको अग्रता, एमालेका उम्मेद्वार भण्डारी पछ्याउदै

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १७- उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर १ मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार कांग्रेसका अभिषेक कुमार सिंहले ८ हजार चार सय ८ मत ल्याउँदा उनलाई...बाँकी

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद

April 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख १६- चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष अदालतले उनलाई तीन वर्ष कैद निर्धारण गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतका...बाँकी

सिधाकुराका सम्पादक घिमिरे र प्रस्तोता कणेलविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

April 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख १६- सिधाकुरा अनलाइनका सम्पादक नवीन घिमिरे र प्रस्तोता युवराज कणेलविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ । सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै...बाँकी

इलाम-२ मा सुहाङ नेम्बाङले लिए अग्रता

April 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम, बैशाख १६- इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । सुरुवाती परिणाममा १२३ मतले पछि परेका नेम्वाङले फाकफोकथुम गाउँपालिका-१, २,...बाँकी

इलाम-२ : कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, मतान्तर घटाउँदै सुहाङ

April 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १६- इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले...बाँकी