Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्ने

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ३०- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार बस्ने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक...बाँकी

गायक रवी ओडले प्रहरी कार्यालय आफैँ उपस्थित भएर गरे आत्मसमर्पण

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख ३०– वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन् । इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय...बाँकी

काठमाडौँमा दुई समूहबिच झगडा हुँदा एक युवकको मृत्यु, ३ जना पक्राउ

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २९- काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा एक जना युवकको हत्या भएको छ । दुई समूहबिच झगडा हुँदा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । शनिबार साँझ ८ बजेतिर सडकमा...बाँकी

ओलीको आरोप : प्रधानमन्त्रीको प्रस्तावमा सम्झौता नगरेपछि ‘सहकारी भ्रष्टाचारी’ भन्दै कांग्रेस उफ्रियो

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख २९- एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेलाई आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् । उनले कांग्रेस सत्ता स्वार्थमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।...बाँकी

दिनदहाडै दुई जना महिलाको हत्या, एक जना पक्राउ

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, वैशाख २९- दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । हत्या गरिएका...बाँकी

डा. गोविन्द केसीले थाले २२औँ अनसन, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २९- डा. गोविन्द केसीले २२ औँ अनसन सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै शनिबारबाट डा. केसीले पशुपतिको मृगस्थलीमा आमरण अनसन सुरु गरेका हुन् । सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र...बाँकी

लत्रिएको वाइफाइको तारबाट लागेको करेण्टमा परी श्रीमतीको मृत्यु, श्रीमान घाइते

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही, बैशाख २९- सर्लाहीको ईश्वरपुर नगरपालिका ९ रामनगरमा करेण्ट लागेर श्रीमतीको मृत्यु भएको छ । घटनामा श्रीमान् घाइते भएका छन् । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेण्ट लागेर मृत्यु भएको हो ।...बाँकी

कांग्रेसको निष्कर्ष : गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्दैन

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख २९- प्रमुख प्रतिपक्ष कांग्रेसको पदाधिकारी बैठकले सहकारीको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने निष्कर्ष निकालेको...बाँकी

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, वैशाख २९- सुर्खेतमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७०३१ र क.प्र.–०३–००१प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रुकुम...बाँकी

पार्टी फुटाउनेलाई उपेन्द्रले दिए कुकुरको संज्ञा, लगाए यस्तो आरोप

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम, वैशाख २९- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्नेहरुलाई कुकुरको संज्ञा दिएका छन् । जनकपुरधाम पुगेका यादवले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोभी पापीहरु पार्टीबाट बाहिरिदैँमा पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा...बाँकी