May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् । शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख २८- गृहमन्त्री रवि लामिछानेलाई बोल्न कांंग्रेसले अवरोध गरेको छ । शुक्रबार साँझ पौने ६ बजे बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक सूरु भएको बताउन नपाउँदै कांग्रेस सांसदहरु...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २८- नेपाली कांग्रेसले आफूहरूले उठाएको मुद्दालाई हल्का नठान्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेकोले छानबिन गर्न संसदीय...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख २८- संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोस्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । सभामुख घिमिरेले कार्यसूचीअनुसार राष्ट्रपति...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
त्रिवेणी (रुकुम पश्चिम), बैशाख २८- रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४, छेपारे नजिकै भेरी नदीमा ट्याक्टर खस्दा दुईजनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीनजना घाइते भएका छन् । आठविसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई शुक्रबार...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दाङ, वैशाख २८- रूकुम पश्चिममा कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन् । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काभ्रे, बैशाख २८- काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । पाँचखाल नगरपालिका- ४ फेदी र जिरोकिलोको बीच भागको जंगलमा जलाइएको अवस्थामा एक पुरूषको शव भेटिएको हो । ‘शवको मुख...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, बैशाख २८- आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । कागेश्वरी मनोहरा नगरपालिकामा बैशाख कृष्ण चतुर्दशीको दिनदेखि बैशाख शुक्ल तृतीयाको दिनसम्म श्री गणेश, श्री भैरव, श्री भीमसेन, श्री चम्पक विनायक जात्रा मनाउने गरिन्छ ।...बाँकी