ओली र देउवाविरुद्ध नारावाजी गर्दा पक्राउ परेका युवालाई छाड्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद हरि ढकालले युवाहरूलाई...बाँकी








