यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई
August 30, 2024 | Posted by Pradip Nepali | कला साहित्य, समाचार
काठमाडौं । २०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकअनुसार योपटकको मदन पुरस्कार पुस्तक मुकाम रणमैदान दिने निर्णय गरेको हो। बैठकले मदनपुरस्कारसहित जगदम्बा श्री...बाँकी








