Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

६ वर्षीया बालिका अपहरण गर्ने तीन जना पक्राउ

August 1, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
  सुनसरी — प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बालिकाको उद्धार गरिएको छ । सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६...बाँकी

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् । त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा...बाँकी

राष्ट्रपति पौडेलको युरोप भ्रमण खर्च साढे २ करोड

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र...बाँकी

जनार्दन शर्मा भन्छन् – नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरको थिए । प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उनले बृहत्...बाँकी

काभ्रेको जंगलमा मानव ‍कंकाल फेला

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
    काठमाडौं । काभ्रेको जंगलमा मानव ‍कंकाल फेला परेको छ। बुधबार साँझ पाँचखाल नगरपालिका-६ तिनपिप्लेस्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उक्त कंकाल स्थानीय २१...बाँकी

टीआरसी विधेयकमा तीन दलबीच जुट्यो सहमति

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा प्रमुख तीन दलबीच सहमति भएको छ। आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। उनका अनुसार...बाँकी

फेरि डेढ लाखनजिक पुग्यो सुनको मूल्य

August 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
  काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर रेकर्ड नजिक पुगेको छ। यसअघि गत साउन २ गते...बाँकी

बाघको आक्रमणबाट कञ्चनपुरमा एक युवतीको मृत्यु

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
  कञ्चनपुर ।   कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका-२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...बाँकी

बालुवाटारमा पार्टीको बैठक नराख्ने ओलीको घोषणा

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा नराख्ने बताएका हुन् । उनले...बाँकी

घट्यो पेट्रोलियम पदार्थको मूल्य

August 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक...बाँकी