Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

May 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, जेठ ५- कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-५ भकुण्डाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका...बाँकी

बकैयामा सडकबाट खस्यो कार, तीन जना गम्भीर घाइते

May 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ५- मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना...बाँकी

इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ गरेर दुई जनालाई नेपाल ल्याइयो

May 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ५- नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा...बाँकी

ट्राफिक प्रहरीका एक जवान मृत फेला, हत्या आशङ्का

May 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ५- काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज...बाँकी

कांग्रेसले संसद् चलाउन तयार हुनुपर्छ, जेजे भन्छ त्यही मान्न सकिँदैन : अध्यक्ष ओली

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
वीरगञ्ज, जेठ ४- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा (एमाले) पर्साको नवौँ जिल्ला...बाँकी

पार्टी छाडेका कार्यकर्ताहरुलाई मूलधारमा फर्किन यादवको आग्रह

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ४- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् । अध्यक्ष यादवले शुक्रबार सार्वजनिकरुपमा आव्हान पत्र जारी गर्दै सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर...बाँकी

प्रधानमन्त्री र कांग्रेसबीच साँझ ६ बजे गर्ने भनिएको छलफल स्थगित

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग साँझ ६ बजे गर्ने भनिएकाे छलफल स्थगित भएको छ । प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ । बैठक भोलि शनिबार...बाँकी

अधिवक्ता झाले पनि छोडे उपेन्द्र यादव साथ, यसो भन्दै दिए राजिनामा

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ४- अधिवक्ता दीपेन्द्र झाले पनि उपेन्द्र यादवको साथ छोडेका छन् । झाले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजीनामा दिएका छन् । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्माणमा अधिवक्ता समेत रहेका झाको हात...बाँकी

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप...बाँकी

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए...बाँकी