Hamro Sanchar

गृहपृष्ठ शिक्षा, समाचार

१२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने

August 2, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौँ —राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ । शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए...बाँकी

साउन २० गते काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक बिदा

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो। काठमाडौं, ललितपुर...बाँकी

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

August 2, 2024 | Posted by Pradip Nepali |  समाचार
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।...बाँकी

यो बर्ष कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार विद्यार्थी फेल

August 2, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौँ । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१...बाँकी

लुम्बिनीका ८ जना मन्त्रीले १० दिनपछि पाए जिम्मेवारी

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्रीणसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका...बाँकी

प्रधानमन्त्रीद्वारा ३ राज्यमन्त्री नियुक्त

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् । आज ३ राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक...बाँकी

कांग्रेस गयो कर्णाली सरकारमा, ४ जना मन्त्रीको नाम बुझायो

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ । सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी...बाँकी

सुनको मूल्यमा आज नयाँ रेकर्ड

August 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज नयाँ रेकर्ड बनेको छ । तोलामै सुनको मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा...बाँकी

कक्षा १२ को नतिजा सार्वजनिक, कति जना पास भए ?

August 2, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र...बाँकी

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा जादै ओली

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै...बाँकी