July 31, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १६- गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा...बाँकी July 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जुम्ला, साउन १५- जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना...बाँकी July 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।...बाँकी July 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, साउन १५- गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो...बाँकी July 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताका कुरा सुन्न देशव्यापी भ्रमणमा जाने भएका छन् । पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र...बाँकी July 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १५- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) दुई ठूला पार्टी मिलेर बनेकाले स्थिरतामा शंका नगर्न आग्रह गरेका छन्। सिंहदरबारमा मंगलबार सचिवहरूलाई निर्देशन दिँदै उनले मानिसहरूले स्थिरतामा भ्रम फिँजाएको...बाँकी July 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, साउन १५- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज सचिवहरूलाई निर्देशन दिँदै उनले सरकारबाट जनता निराश हुनुपर्ने खालको रवैया अन्त्य...बाँकी July 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, साउन ९- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता...बाँकी July 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ — काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा मंगलबार ‘कपडा बैंक’को शुभारम्भ गरिएको हो । नगर प्रमुख उपेन्द्र कार्कीले देशभरबाट प्रयोगमा नआएका कपडा...बाँकी July 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, साउन ८- नेपाल कम्युनिष्ट पार्टी (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चले २०८० सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार आयोजित एक समारोहकाबिच २०८० सालमा एसईई परीक्षा उत्तिर्ण करिब ४८ जना विद्यार्थीहरूलाई सम्मान...बाँकी