June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ २६- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले कांग्रेसले...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, जेठ २६- कोक फ्याक्ट्रीमा काम गर्ने एक मजदुर ट्रकबाट खसेर गम्भिर घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित कोक फ्याक्ट्रीमा काम गर्ने राप्ति नगरपालिका–३ बस्ने ३७ वर्षीय श्यामलाल लगुन गम्भिर घाइते भएका हुन् ।...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ २६- श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको चुनाव सरेको छ। आजका लागि तय भएको चुनाव असारको दोस्रो साता हुने भएको हो। मतदाता नामावलीमा देखिएको विवादका कारण निर्धारित मितिमा चुनाव नहुने भएको महासंघका...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, जेठ २६- सिन्धुपाल्चोकका बाढी प्रभावितले मेलम्चीको पानी बर्खाका बेला काठमाडौं नलगे हिउँदमा पनि रोक्ने चेतावनी दिएका छन् । बाढीपहिरोबाट आक्रान्त आफूहरूलाई कुनै वास्ता नगरेको भन्दै स्थानीय संघर्ष समिति र राजनीतिक दलहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दाङ, जेठ २६- श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् । आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, जेठ २६- नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् । अध्यक्ष पोखरेलले निर्वाचन...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २५- शुक्रबार प्रतिनिधि सभाको कृषि समितिमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको आवश्यकता र महत्वमा द्विविधा राख्नु नपर्ने बताए । गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बारा, जेठ २६- नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा...बाँकी June 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २५- मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री...बाँकी June 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि सहकारी पीडित रहेको बताएका छन् । सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताए ।...बाँकी