Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आर्मीका जवानले गरे श्रीमतीको हत्या, हातमा खुकुरी लिएर हिडेपछि स्थानीय त्रसित

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ २५- दाङमा नेपाल आर्मीका जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा २७ बर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका छन् । ३६ बर्षीय शालिकराम बुढाथोकीले शुक्रबार बिहान सवा...बाँकी

मधेस प्रदेशमा जनमतका सतिशकुमारद्वारा मुख्यमन्त्रीमा दाबी, भयो यस्तो सहमति

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २५- मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । शुक्रबार बिहान गठबन्धनका दलहरूबीच सहमति जुटेसँगै उनले दाबी पेस गरेका हुन् । उनले ५५...बाँकी

दुर्गा प्रसाईंको बिएण्डसी कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ २४- सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । ०८० चैत १२ मा भएको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडाल र शारङ्गा...बाँकी

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक, के-के हुन् ?

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यी हुन् निर्णय: १. प्रधानमन्त्रीले...बाँकी

एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरेपछि मधेसको मुख्यमन्त्री दाबी पेस गर्न ढिलाइ

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २४- मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ भएको छ । नेकपा (एकीकृत समाजवादी) ले ३ मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो । जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई...बाँकी

११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २४- सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने...बाँकी

खोलाले बगाएर ४ वर्षीय विद्यार्थीको मृत्यु

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
किमाथाङ्का (सङ्खुवासभा), जेठ २४- सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक...बाँकी

बसको ठक्करबाट थाक्रेमा एक जनाको मृत्यु

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धादिङ, जेठ २४- बसको ठक्करबाट धादिङको थाक्रेमा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे-६ को आठ किलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ९८६८ नम्बरको यात्रु बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो...बाँकी

जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी

June 6, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, जेठ २४– जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय...बाँकी

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने

June 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४- सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री पुनः प्रधानमन्त्री बनेका छन् । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो । मोदीको शपथ शनिबार दिल्लीमा हुँदैछ । शनिबार...बाँकी