आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै : ओलीको चीन भ्रमण र उपनिर्वाचनबारे छलफल हुने

December 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ । उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...बाँकी

एनपीएलमा आज : चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने

December 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुइखेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन...बाँकी

मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्। सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४र५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको...बाँकी

दुर्गा प्रसाईंसँग सीआईबीले लियो बयान

December 9, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो । सीआईबले भारतीय गुण्डा...बाँकी

बयानका लागि रवि लामिछानेलाई वीरगन्ज लगियो

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज पोखराबाट जहाजमा काठमाडौँ हुँदै बाराको सिमरा विमानस्थल लगिएको थियो। त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको...बाँकी

सिरियामा नेपाली शान्ति सैनिक सुरक्षित छन् : जंगीअड्डा

December 9, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका...बाँकी

जन्मेकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउछु : ट्रम्प

December 9, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार, समाज
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने...बाँकी

माधव नेपाल भन्छन् : नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे नेपाल तटस्थ बस्नु भर्त्सनायोग्य

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन्। सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै...बाँकी

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सोमबार विशेष...बाँकी

दुई छोरासहित आमा मृत फेला

December 9, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ तथा पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी...बाँकी