Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री,...बाँकी

पर्सिदेखि पैसा तिरेर धरहरा चढ्न पाइने

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आगामी आइतबार (मंसिर ९ गते)देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्करूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट...बाँकी

प्रभुको ओलिलाइ आग्रह : बालकोटको बार्दलीबाटै तमासा देखाउनुस्, दरबारमार्गमा जनतालाई दुख दिन पाईंदैन

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सडकमा मञ्च बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको टिप्पणी गरेका छन्। काठमाडौंमा प्रदर्शनका साथै अतिव्यस्त दरबारमार्गमा सभा गरेर प्रधानमन्त्री ओलीले अराजकता फैलाएको...बाँकी

म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु : प्रधानमन्त्री ओलि

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही म‌सिर १७ गतेदेखि चीन भ्रमणमा जाने बताएका छन्। नेकपा एमालेले शुक्रबार काठमाडौँमा आयोजना गरेको जागरणसभामा ओलीले भने, ‘म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु।’...बाँकी

प्रधानमन्त्रीको आग्रह : भ्रममा नपर्नुस, ०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन्। ‘०८४ साल मंसिरको...बाँकी

शंकर पोखरेलको दाबी : लोडसेडिङ अन्त्य ओलीले गर्नुभयो

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन् । पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले...बाँकी

चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ : कांग्रेस

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन्। कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया...बाँकी

एमाले नेतृत्वविरुद्ध षड्यन्त्रपूर्ण ढंगले कुप्रचार भइरहेको छ : शंकर पोखरेल

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र त्यसको नेतृत्वविरुद्ध षड्यन्त्रपूर्ण ढंगले कुप्रचार भइरहेको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले वर्तमान सरकार र आफ्नो पार्टीले मुलुकको हितमा काम गरिरहँदा पनि विभिन्न प्रकारले...बाँकी

एमालेको र्‍याली जागरणसभामा परिणत : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौँको भद्रकालीबाट सुरु गरेको र्‍याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ। र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ स् तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः...बाँकी

२ किलो सुनसहित एकजना पक्राउ

November 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव...बाँकी