Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रहरीका ८ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक ९डीआईजी०मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् । यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम...बाँकी

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन्। ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ...बाँकी

उपनिर्वाचन हुने स्थानीय तहमा ३ दिन बिदा दिन आयोगको निर्देशन

November 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ। आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलका रूपमा कायम भएका...बाँकी

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत...बाँकी

कम्प्युुटरमा भाइरस छिरेपछि राहदानी सेवा ठप्प , पुर्णरूपमा संचालन हुन एक-दुई हप्ता लाग्ने

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेपछि राहदानी सेवा अवरुद्ध भएको छ । विभागले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला तथा ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगको राहदानी सेवा...बाँकी

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ। भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पछिल्लोपटक...बाँकी

एमालेद्वारा बालेनको जरिवाना पत्र बुझ्न अस्वीकार

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो ।...बाँकी

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कोषाध्यक्षमा नियुक्त गरेका हुन्। व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा...बाँकी

एसिसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

November 24, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसिसी यू-१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। मंसिर १४ देखि युएईमा सुरू हुने खेलका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको क्यानले जनाएको छ। टोलीमा...बाँकी

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

November 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए । ‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा...बाँकी