स्थानीय उपचुनाव : आज रातिदेखि निषेधित अवधि सुरु हुँदै
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको निषेधित (मौन) अवधि आजबाट सुरु हुँदै छ । राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित...बाँकी








