कागेश्वरी मनोहरामा जग्गा नाप जाँच सुरु, नगरप्रमुख कार्कीले गरे उद्घाटन
May 12, 2025 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख २९- कागेश्वरी मनोहरा नगरपालिकामा जग्गा नाप जाँच सुरु भएको छ । वडा नम्बर-७ (साविक गोठाटार वडा नम्बर ५,६ र ७ तथा मूलपानी १,२ र ३) अन्तर्गतका हालसाविक हुन बाँकि भूभागको आजबाट पुन: नापजाँच...बाँकी








