Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार, समाज

किशोरी बलात्कारको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर पक्राउ

December 10, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
विराटनगर । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका छन् । पूर्वमेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी...बाँकी

सुनको मुल्य आज २१ सय रुपैयाँले बढ्यो

December 10, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज व्यापक वृद्धि भएको छ। आज सुन तोलामा २ हजार १ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५२ हजार दुईसय रुपैयाँ...बाँकी

रौतहटमा स्कर्पिओ दुर्घटना हुदा ८ जनाको मृत्यु, ४ घाइते

December 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट । रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै...बाँकी

मुग्लिन-पोखरा सडकमा रातिको अवरोध हट्यो

December 10, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध...बाँकी

सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग पर्सामा आजबाट बयान

December 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ। यसअघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ ।...बाँकी

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

December 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको...बाँकी

तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिने जाडो

December 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा...बाँकी

एमाले सचिवालय बैठक बस्दै : ओलीको चीन भ्रमण र उपनिर्वाचनबारे छलफल हुने

December 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ । उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...बाँकी

एनपीएलमा आज : चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने

December 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुइखेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन...बाँकी

मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्। सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४र५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको...बाँकी