Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शंकर पोखरेल भन्छन् : विकल्प प्रयोग गरेरै भए पनि अध्यादेश पारित गर्छौं

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्। शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक...बाँकी

सुधार केन्द्रमा युवाको हत्या, ७ जना पक्राउ

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाराको सुधार केन्द्रभित्र एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ। शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका-१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा एक जना पुरूषको हत्या भएको हो। कलैया-९ रामपुर टोलका ३७ वर्षीय...बाँकी

बालमन्दिर जग्गा अनियमितता : मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान अघि बढाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता डा.टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि...बाँकी

कुलेखानी–फाखेल–हुमाने सडक आजदेखि बन्द

February 14, 2025 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । उहाँले वैकल्पिक सडक प्रयोग गर्न आग्रह...बाँकी

सुनको मूल्य तोलाको एक लाख ७० हजार नाघ्यो

February 14, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार २०० रुपैयाँ...बाँकी

 १३ वर्षीया बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। बिहीबार साँझ प्रहरीले पक्राउ उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा...बाँकी

परराष्ट्रमन्त्री राणा सात दिने ओमानको भ्रमणमा जाँदै

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन...बाँकी

नारायणकाजीको स्वीकारोक्ति : माओवादीमा व्यक्तिवाद र गुटवादको समस्या छ

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । आज चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट...बाँकी

रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार लु १...बाँकी

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

February 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का पदाधिकारीहरुसँग शुक्रबार बिहान भएको भेटमा जलविद्युत...बाँकी