May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । कान्ति लोकपथ सञ्चालनमा आएको छ। मकवानपुर र ललितपुरको सिमाना बागमती खोलामा ग्राभेल र माटो प्रयोग गरी बनाइएको अस्थायी बाटो बगाएपछि अवरूद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ। वर्षाका खोलाको...बाँकी May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आज पोखरामा जनसभा गर्दैछ। अभियानअन्तर्गत आज दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा...बाँकी May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती...बाँकी May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
वाग्मती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ जोड्ने वाग्मती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्णरुपमा अवरुद्ध भएको...बाँकी May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछाने गोर्खा मिडिया प्रालिमा स्थापनाकालदेखि नै जोडिएको ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो ठहर गरेको हो । रवि ०७७...बाँकी May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारी ढंगले गरिबी घटेको बताएका छन्। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको...बाँकी May 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो ।...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ९- सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गएको चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार १०८ जना विरूद्ध मुद्दा...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरलले नेकपा (माओवादी केन्द्र)ले एमालेमाथि आक्रमण गरिरहेको बताएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले...बाँकी