Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

एमालेसँगको सहमतिअनुसार अघि बढ्न आफ्ना मन्त्रीहरूलाई देउवाकाे निर्देशन

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको...बाँकी

सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा विपरित : प्रचण्ड

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा...बाँकी

प्रधानमन्त्री ओली पोखरामा

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आइपुगेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज अपाराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज...बाँकी

आशिका तामाङ ५ दिन प्रहरीको हिरासतमा रहने

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आशिका तामाङ ५ दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज...बाँकी

भारतीय कलाकार शैफ अली खानमाथि छुरा प्रहार

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ। गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार...बाँकी

सुनको मुल्य तोलामा १२ सय रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

January 16, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५...बाँकी

हमास र इजरायलको युद्धबिराम : विपिन जोशी छुट्ने बाटो खुल्याे

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् । सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो । कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका...बाँकी

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । प्रहरी...बाँकी

६० लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त...बाँकी

सर्वोच्चद्वारा अरुण चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो

January 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्ध अयोग्यता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार मुद्दा खारेज गरेको हो । सांसद पदका लागि...बाँकी