आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बालेनले सोधे महानगरका प्रवक्ता मानन्धरलाई स्पष्टीकरण

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए । स्पष्टीकरण सोध्नुको मुख्य...बाँकी

पर्सिको संसद् बैठक सामान्य हुनेछैन : रास्वपा

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंगलबार को संसद् बैठक सामान्य नहुने बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । “कसैलाई अभियुक्त बनाएकै...बाँकी

तीनकुने घटना : दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं...बाँकी

पुर्व सभामुख महारासँग नाम जोडिएकी रोशनी शाही मृत अवस्थामा फेला

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । भक्तपुरका...बाँकी

रविको मुद्दाको आदेशमा सर्वोच्चले त्रुटि सच्यायो

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि सच्याइएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको थियो ।...बाँकी

विषालु च्याउ खादा ३ जनाको मृत्यु

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो...बाँकी

अब न २०६४ साल आउँछ, न माओवादी, एमाले नै मजबुत पार्टी हो : ओली

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्ने बताएका छन्। नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय...बाँकी

सुनको मुल्य तोलामा १४ सय रुपैयाँले घट्यो

May 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार...बाँकी

जापान भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री राणा

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान...बाँकी

रुसले युक्रेनमा २५० ड्रोन, १४ मिसाइल हान्यो : १३ जनाको मृत्यु

May 25, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसले युक्रेनका धेरै ठाउँमा हवाई आक्रमण गरेको र त्यसमा कम्तीमा १३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। साथै हमलामा ५६ जना घाइते भएको उनीहरूले जानकारी दिएका छन्। युक्रेनको वायुसेनाले रुसले देशको राजधानी...बाँकी