Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका...बाँकी

केपी ओली जाली झेली, बेइमानी छन् : प्रचण्ड

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् । उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए । मङ्गलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी

नेपालमा भ्रष्टाचार झनै बढ्यो

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा भ्रष्टाचार हुने दर बढ्दै गएको पाइएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ मा नेपाल गत वर्षको भन्दा एक अंक खस्किएको हो। भ्रष्टाचार अवधारणा सूचकाङ्‌क-२०२४ मा नेपालले १०० मा ३४ अंक...बाँकी

धनबहादुर वली थाइल्याण्डको लागि नेपाली राजदूतमा नियुक्त

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधारा (१)बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमय)विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने...बाँकी

शंकर पोखरेल भन्छन् : अस्थिरतावादका हिमायतीहरू एमाले-कांग्रेस सहकार्यविरूद्ध भ्रमको खेती गर्दैछन्

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् । सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन्...बाँकी

सुनको मूल्य फेरि १ लाख ७० हजार नाघ्यो

February 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ। गएको आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतितोला एक लाख ७०...बाँकी

शान्दार म:म ग्यास विस्फोट : घाइते २ जनाको मृत्यु

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार मस्म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला...बाँकी

तोलाका १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

February 6, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन...बाँकी

अध्यादेश आज दुवै सदनमा निर्णयार्थ पेस नहुने

February 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ। राष्ट्रियसभामा निर्णायक रहेका जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले समय मागेको भन्दै दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ...बाँकी