Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाले कांग्रेस नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि सांसदहरूको आपत्ति

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत...बाँकी

कागेश्वरी मनोहराको मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ । मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार...बाँकी

राप्रपा सांसदको प्रश्न : राजसंस्थाप्रतिको जनलहरको धक्काले मन्त्री गायब भएको हो ?

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन्। पन्ध्र मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि...बाँकी

माटाको ढिस्कामा पुरिएर हुम्लामा १ जनाको मृत्यु, ४ घाइते

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला । सर्केगाड गाउँपालिका- ८ मा माटोको ढिस्काले पुरिएर १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। घर पोत्ने माटो खन्ने क्रममा सर्केगाड गाउँपालिका-७ की २८ वर्षीय नेत्रकला जैसीको मृत्यु भएको जिल्ला...बाँकी

युवतीले मानसिक तनाव दिएको भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । फेसबुक लाइभमा आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका...बाँकी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही जादै

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न...बाँकी

प्रतिनिधि सभाको बैठक बस्दैछ : यी हुन् कार्यसूची

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकमा सुशासन प्रवरद्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि...बाँकी

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन

March 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन्। उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा...बाँकी

युक्रेन ३० दिन युद्धविराम गर्न तयार

March 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड...बाँकी

स्ववियु चुनाव : त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।...बाँकी