Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

चारदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै

April 13, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ। शनिबार नेपाल र हङकङबीचको खेल...बाँकी

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको प्लास्टिक उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका र सशस्त्र प्रहरीको गरी ८ वटाभन्दा बढी दमकलको प्रयासपछि औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नियन्त्रणमा...बाँकी

वीरगञ्जमा लाग्यो कर्फ्यु

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२...बाँकी

पत्रकार रजकको परिवारलाई समाजवादी प्रेस संगठनको आर्थिक सहयोग

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ३०- समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गरेको छ । संगठनले अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा शनिबार दिउँसो निवासमै पुगेर रजककी पत्नी सुजन...बाँकी

बबरमहलमा मोटरसाइकलले स्कुटरलाई दियो ठक्कर, १ जनाको मृत्यु

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको बबरमहलस्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा प्र।२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र।३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिएको थियो...बाँकी

दुई पक्षबीच झडप हुदा वीरगञ्ज तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्याँस

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा तोडफोड र झडप भएको छ । शोभायात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै हिन्दू युवाहरु तोडफोडमा उत्रिएका हुन् । उनीहरुले मुस्लिम समुदायले...बाँकी

बालाजु औद्योगिक क्षेत्रभित्र भिषण आगलागी

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाएको जिल्ला प्रहरी प्रवक्ता एसपी...बाँकी

भ्रष्टाचार गर्ने एमाले हुनै सक्दैन : ईश्वर पोखरेल

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको घटनामा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक जस्तै दण्डित गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको बृहत जागरणसभामा वरिष्ठ...बाँकी

रास्वपाकी नगर सचिव राई एमालेमा

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छिन्। नेकपा (एमाले)को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...बाँकी

नेपाल चारदेशीय  टी-२० सिरिजको फाइनलमा : उपाधिका लागि कुवेत सङ्ग भिड्ने

April 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ। आज आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो। नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९...बाँकी