Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

लिङ्देनको टिप्पणी : माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्यो

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भिजिट भिसा प्रकरणमा अवरुद्ध प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी दलले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सम्झौतालाई आत्मसमर्पण गरेको टिप्पणी गरेका छन्। उनले माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका हुन्। १८...बाँकी

सम्सदमा गृहमन्त्रीको दाबी : भिजिट भिसामा मेरो संलग्नता छैन

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको...बाँकी

गगनको दाबी : सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबारदेखि संसद् खुल्ने दाबी गरेका छन्। सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले केही दिनदेखि अवरुद्ध रहेको संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको सुनाए। थापाले भने,...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो। असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक...बाँकी

प्रधानमन्त्री असार तेस्रो साता स्पेन जाने

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले असार तेस्रो साता प्रधानमन्त्री ओली स्पेन जाने कार्यक्रम तय भएको जानकारी दिएकी हुन्।...बाँकी

संसद बैठक भोलिसम्मलाई स्थगित

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रबार १ बजेका लागि स्थगित भएको जानकारी गराएका हुन् । बिहीबार प्रतिनिधिसभा सुरु...बाँकी

मधेस प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारकाे नियन्त्रणमा

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। अख्तियारको उच्चस्रोतबाट प्राप्त जानकारीअनुसार सिंहलाई काठमाडौँको बिजुलीबजारबाट बिहीबार साँझ करिब ६ बजेतिर नियन्त्रणमा लिइएको हो। निर्वाचन क्षेत्र विकास कोषको...बाँकी

आगामी निर्वाचनमा, कांग्रेस, एमाले र माओवादी नाङ्गिने छन् : बाबुराम भट्टराई

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका...बाँकी

कैलालीमा प्रहरीले गोलि प्रहार गरि पक्राउ गर्‍यो दुईजनालाई

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कैलालीमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई आज नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा गोली चलाएर प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना आरोपीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी...बाँकी

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दलियो

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिनेमध्य एक न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेको प्रहरीले बताएको छ। इजलासमै पुगेर उनीहरूले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्।...बाँकी