Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु, एक बेपत्ता

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ। भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको...बाँकी

बाजुराको बाम्का बजारमा भीषण आगलागी : १७ वटा पसल जले

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ । अहिलेसम्म १६र१७ वटा पसल जलिसकेका...बाँकी

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच मिलेन कुरा : प्रतिनिधिसभा बैठक स्थगित

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसि आइतबारसम्मका लागि सरेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । आज दिउँसो बजेका लागि...बाँकी

संसदको अवरोध हटाउने विषयमा प्रचण्ड र पूर्णबहादुर छलफलमा

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ । संघीय संसद् भवनमा उनीहरूबीच केहीबेर अघिबाट छलफल चलिरहेको हो । संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल...बाँकी

कोदालो प्रहार गरेर युवकले गरे बुबा र छिमेकीको हत्या

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नवलपरासी ।लनवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ। आज बिहान साढे १० बजेतिर सुनवल नगरपालिका-२ औरहियामा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरदत्त पन्तले जानकारी दिए। उनका अनुसार ५० वर्षीय जयराम थारू र...बाँकी

मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै मधेसमा कांग्रेसको नेतृत्वमा सरकार...बाँकी

पूर्वप्रधानमन्त्रीमाथिको मुद्दा अदालतको विषय भएकाले टिप्पणी गर्नु उपयुक्त हुँदैनः गगन

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक...बाँकी

सङ्घीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को...बाँकी

सप्तकोशीमा बेपत्तामध्ये एक गोताखोर मृत भेटिए

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सप्तकोशीमा बेपत्तामध्ये एक गोताखोरको शव भेटिएको छ। बेपत्ता भएका दुई जनामध्ये हरदेव राजवंशीलाई मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब...बाँकी

डाका समूहद्वारा लुटपाट, घरधनीको गोली हानी हत्या

June 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन् । डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते...बाँकी