Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक...बाँकी

वर्षमानको दाबी : अर्थतन्त्र सुधार प्रचण्ड सरकारकै कामको नतिजा हो

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । आज प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण...बाँकी

कोलकातामा मल रोकिंदा नेपालमा अभाव भयाे : कृषिमन्त्री अधिकारी

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही...बाँकी

पशुपतिमा शवको हड्डी र खरानी किनेको आरोपमा दुईजना पक्राउ

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् । साउन २३ गते...बाँकी

रास्वपाको आरोप : गृहमन्त्रीले न्यायालय प्रभावित गर्न खोजे

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकले न्यायालय प्रभावित पार्न भूमिका खेलेको आरोप लगाएको छ । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा।चन्दा कार्कीले भनिन, ‘मानव तस्करीको...बाँकी

रवि थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाइयो, जाली राखियो

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनिएको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको छ। कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड...बाँकी

मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै...बाँकी

कांग्रेसले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भयाे :  देउवा

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताएका छन् । पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको...बाँकी

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली : सी जिनपिङ र मोदीसँग भेट हुने

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएका हुन्...बाँकी

धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे गुण्डा नाइके चक्रे मिलन

August 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । गुण्डा नाइके चक्र मिलन फेरि पक्राउ परेका छन्। आज धरौटी बुझाएर छुटे लगत्तै भक्तपुरमा अर्को मुद्दा रहेकाले प्रहरीले फेरि पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई फेरि नियन्त्रण लिएर...बाँकी