आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मधेसमा कांग्रेस-एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा सरोज यादवले तोडे : शंकर पोखरेल

December 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। आज फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले मधेसमा जनादेश अनुरूपको नेतृत्व स्थापित भएको बताएका हुन्। ‘मधेस प्रदेशमा कांग्रेस र एमालेका...बाँकी

हेटौँडाको मुख्य सडकका भौतिक संरचनामा बिहानैदेखि चल्यो डोजर

December 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वाग्मती । वाग्मती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसीबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको...बाँकी

फिफा विश्वकप २०२६ को खेलतालिका सार्वजनिक

December 6, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।...बाँकी

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि मन्त्री पुनले भने : नेपाल आमाको सन्तान हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्

December 5, 2025 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, राजनीति, शिक्षा, समाचार
काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन दुखि भएका छन् पोखेका छन् । दुईपटक विज्ञापन गर्दा पनि कसैको आवेदन नपरेको भन्दै मन्त्री पुनले...बाँकी

चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक

December 5, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् । बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पोस्टरमा फिचर्ड छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा...बाँकी

कांग्रेस सुधार अभियानले ७७ जिल्लामै तोक्यो संयोजक

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि)ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको...बाँकी

सन्तोष परियार बने प्रलोपाको प्रवक्ता

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ । केन्द्रीय कार्यालय तीनकुनेमा बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको अध्यक्ष परिषद्कै अध्यक्ष दुर्गा सोबले जानकारी दिएकी छन् । पार्टी सहप्रवक्ताको...बाँकी

राष्ट्र बैंकमा ७६ जनाको लागी खुल्यो जागिर

December 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ७६ जनाका लागि आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले शुक्रबार खुला प्रतियोगितात्मक दरखास्त फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । कुल संख्यामा ४३ जना खुला, १०...बाँकी

साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिन प्लेअफमा

December 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको थियो...बाँकी

चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौं, कसरी चुनाव सफल पार्ने भनेर सोचौं : प्रधानमन्त्री

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिबाट चुनाव हुन्छ वा हुँदैन भन्ने कोणबाट अब नसोच्न आग्रह गरेकी छिन् । आज बालुवाटारमा आयोजित सर्वपक्षीय बैठकमा आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्। आफू नेतृत्वको...बाँकी