आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने

December 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनाम रहन काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् । विशेष अदालतमा शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न...बाँकी

कांग्रेसका कृष्णप्रसाद यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २...बाँकी

मधेसको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादवले गरे दाबी पेस

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। शुक्रबार सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। नयाँ सरकार गठनको...बाँकी

जेनजी आन्दोलनपछि पहिलो पटक देउवालाई भेट्न पुगे ओली

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन्। देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन्। दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो...बाँकी

कञ्चन बिच्छाको सांसद पद गयो

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेस प्रदेश सभामा सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट हटाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी बिच्छालाई सो पार्टीको सिफारिसका आधारमा प्रदेश सभा सचिवालयले सांसद पदबाट हटाएको हो। बिच्छालाई राप्रपाले ६ महिनाका लागि...बाँकी

मन्त्री घिसिङको आग्रह : देशको नेतृत्व गर्छु, मलाई सघाउनुहोस्

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्नै भन्दै सहयोग गर्न आग्रह गरेका छन्। गृहजिल्ला रामेछाप पुगेका उनले त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै अब ऊर्जा क्षेत्र मात्र नभइ सम्पूर्ण मुलुक नै राम्रो...बाँकी

बादलको टिप्पणी : भदौ २३ र २४ को घटना नेपालको इतिहासमा तेस्रो प्रतिक्रान्ति

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गते भएको घटना तेस्रो प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन् । आज प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले २००७ सालको...बाँकी

अख्तियार प्रमुख राई, आरजु र लेखक लगाएत उच्चपदस्थ व्यक्तिमाथि धम्की : केही व्यक्तिहरूलाई नियन्त्रण लिएर अनुसन्धान सुरु

December 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने नामबाट १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। उक्त संस्थाका अध्यक्ष बताउने प्रकाश पाठकले केही दिनअघि उच्च पदस्थ व्यक्तिहरूमाथि...बाँकी

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

December 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ...बाँकी

आज सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

December 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली आज बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला...बाँकी