Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुग्यो : गृहमन्त्री

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताएका छन् । ७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र २४...बाँकी

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार कूल...बाँकी

रुस–युक्रेन युद्धविराम वार्ताका लागि ट्रम्पले पुटिनलाई हंगेरीमा भेट्ने

October 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् । उनले अगस्टपछि पुटिनसँगको यो...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको...बाँकी

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, हुलाकी र कन्काइसहित १७ वटा ठेक्का तोडिँदै

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ...बाँकी

टी२० विश्वकप छनोट उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

October 17, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन...बाँकी

प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतलाइ बोलाईन सिंहदरबार

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन् । नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरबारमा...बाँकी

तीन वटा उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता

October 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन्। तीनवटै उद्योगले...बाँकी

राष्ट्रपति र प्रधानमन्त्रीले गरे जेनजी प्रतिनिधिहरूसँग छलफल

October 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। बिहीबार शितल निवासमा छलफल भएको हो। जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन...बाँकी

संसद् पुनर्स्थापना नै जेनजी पुस्ताका लागि पनि फलदायी : सभामुख

October 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापना जेनजीका लागि पनि फलदायी हुने निष्कर्ष निकालेका छन् । कानुन व्यावसायी, राजनीतिक दलका नेताहरू, संविधान र कानुनका जानकारहरूसँग निरन्तर संवादमा रहेका सभामुख घिमिरेले यस्तो निष्कर्ष निकालेका हुन् ।...बाँकी