October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । भोलि बिहान ८ बजेबाट पुनस् बैठक सुरु हुने पार्टी...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
प्रधानमन्त्री भन्छिन् : सहकारी ठगले सुनका घडी लगाउने, नक्कली डिभोर्स गरेर हिँड्ने, पीडित रूँदै हिँड्न मिल्दैन काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जेनजीको अगुवा बताउँदै सरकारी कर्मचारीलाई धम्कयाउँदै हिँडेका ठगी आरोपी अर्जुन शाहीले प्रहरीको परिचय पत्र पनि दुरुपयोग गरेको भेटिएको छ। शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानको...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन्। जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो । यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
झापा । झापाको गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मन्त्रिपरिषद् बिस्तारबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री सुशीला रिसाएर जवाफ दिएकी छिन्। आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट निस्कदै गर्दा पत्रकारले सोधेको प्रश्नमा उनी निकै झोक्किएकी हुन्। पत्रकारले सोधे- प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्को बिस्तार कहिले हुन्छ ? तर, कार्की...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा. सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन्। निर्वाचन आयोगले आज दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार...बाँकी