Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माधव नेपालसँग एकता गर्ने माओवादीको तयारी, पार्टीको नाम नेकपा समाजवादी !

August 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसहित वामपन्थीहरू मिलेर पार्टी एकताको तयारी गरिएको बताएका छन् । मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले एकताका लागि पार्टी एकता संयोजन समिति गठन...बाँकी

प्रचण्डका घरवेटीले बाटो नबनाई दिएपछि बालेन शाह आक्रोशित

August 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौं १- काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन्  । मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी,...बाँकी

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

August 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १- नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष...बाँकी

एकीकृत समाजवादीसँग एकताको तयारी भइरहेको छ : प्रचण्ड

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल...बाँकी

ओलीले लगाए प्रधानमन्त्री देउवालाई गम्भीर आरोप, के भने ?

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत...बाँकी

हर्क साम्पाङले भेटे प्रचण्ड, गरे यस्तो आग्रह

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले  खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । उनीहरूबीच धरानको विकाससँगै समसामयिक...बाँकी

प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रामेछाप, साउन ३१- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा को सालिकमा पूजा गर्ने दिन आउने बताएका छन् । प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति...बाँकी

मन्त्री चौधरीद्वारा सामुदायिक भवनको उद्धाटन

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
प्युठान, साउन ३१- शहरी विकास मन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका – ५ सारीमा निर्माण भएको सामुदायिक भवनको उद्धाटन गरेका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत कुल ४ करोड २६ लाख रुपियाँमा...बाँकी

टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, १ घाइते

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
उदयपुर, साउन ३१- उदयपुरमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-८ कुरी भन्ज्याङमा बिहान १० बजे दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र...बाँकी

‘एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ, देश चलाउँछौँ अरे’

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबल मैदानमा पस्नासाथ मेस्सी बन्ने सपना देख्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,...बाँकी