Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

‘एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ, देश चलाउँछौँ अरे’

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबल मैदानमा पस्नासाथ मेस्सी बन्ने सपना देख्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,...बाँकी

सूर्य चिह्न लिएर गएँ भने हार्छु, चुनाव जित्नका लागि माओवादी राेजेँ : वामदेव गाैतम

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् । आउँदाे चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी...बाँकी

फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक स्थानीयले रोके, प्रहरीले गर्‍यो हवाई फायर

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३१- काठमाडौंबाट फोहोर लिएर बन्चरेडाँडामा पुगेएका ट्रकलाई स्थानीयले रोकेका छन् । मंगलबार दिउँसो स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ । बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका...बाँकी

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग...बाँकी

नागरिकता विधेयक फेरि जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनको निर्णय

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ । बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुन: संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ । राष्ट्रपति...बाँकी

माओवादीले वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्न दिने

August 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन ३१- नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ । पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक...बाँकी

केपी ओली डराए राजेन्द्र लिङ्देनसँग, आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल

August 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो। शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४...बाँकी

मौसम पूर्वानुमान : बागमती, लुम्बिनी र प्रदेश १ मा भारी वर्षाको सम्भावना

August 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन २८- देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्र र अन्य केही क्षेत्रमा चट्याङसहित पानी...बाँकी

नीजि विद्यालयलाई फ्लप खुवाउने देशका १२ अब्बल सामुदायिक विद्यालय

August 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २८- छोराछोरीलाई नीजि विद्यालय पढाउनु अभिभावकहरुका लागि प्रतिष्ठाको बिषय बनिरहेको छ । ‘मैले त छोराछोरीलाई बोर्डिङ हालिदिएको छु’ अभिभावकहरु यसो भन्न पाउँदा गर्व महसुस गर्छन् । अभिभावकको यो मनोविज्ञानले ‘सामुदायिक विद्यालय’प्रतिको उदासीनता पनि...बाँकी

प्रधानमन्त्री देउवालाई खोकी लागेपछि…

August 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन २७ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार युवा परिषद्ले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी भए र उनले मन्तव्य पनि राखे । लिखित मन्तव्य राखेका देउवालाई बोल्ने क्रममा...बाँकी