Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

स्वास्थ्यमन्त्रीकाे प्रतिवद्धता : स्वास्थ्य विमा प्रभावकारी बनाएर गुणस्तरीय सेवा प्रदान गर्छु

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएलगत्तै पदभार ग्रहण गरेपछि उनले अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड...बाँकी

वन र खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय...बाँकी

शपथ लिएलगत्तै राप्रपाका मन्त्रीहरू पुगे पशुपति

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाबाट मन्त्री बनेकाहरू शपथ लिएलगत्तै पशुपति पुगेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् भने उपाध्यक्ष ध्रुबबहादुर प्रधान कानून मन्त्री र बिक्रम पाण्डे सहरी विकास मन्त्री...बाँकी

हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्छु : पर्यटनमन्त्री किराती

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् । आइतबार...बाँकी

विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याइयो

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो । २४ जनाको...बाँकी

नव नियुक्त मन्त्रीहरूले लिए शपथ

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन्। लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका छन्। राप्रपाबाटै ध्रुबबहादुर...बाँकी

राजेन्द्र लिङ्देन बने उपप्रधान तथा उर्जामन्त्री

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् । यससँगै प्रचण्ड सरकारमा चार...बाँकी

देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट...बाँकी

मन्त्री बन्न लागेका सुदन किरातीलाई बिरामी बुवाको सुझाव : हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौँ, राम्रो गर्नू

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सूदन किराँती आफू मन्त्री बन्ने पक्का भएपछि आफ्ना बिरामी बुबासँग फोनमा कुराकानी गरेका छन् । आफू मन्त्री बन्न लागेको कुरा सुनाउँदा बुबा आश्चर्यचकित बनेको उनले फेसबुकमार्फत बताएका छन् ।...बाँकी

राप्रपाबाट प्रधान कानुनमन्त्री , विक्रम पाण्डेलाई सहरी विकास मन्त्रालय

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाका एक पदाधिकारीका...बाँकी