Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो। यसअघि पटक पटक पेशी...बाँकी

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ…

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखारा । कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा रु गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित...बाँकी

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय...बाँकी

रेखा शर्मालाई सञ्चारमन्त्रालय, सुदन किराती पर्यटन मन्त्री बन्ने पक्का

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

यती एयर विमान दुर्घटना : ४८ शव काठमाडौं ल्याइँदै

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदैछ । केहीबेरमा हेलिकप्टरबाट शव काठमाडौं ल्याउन लागिएको हो । पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा ल्याउन लागिएको हो । सनाखत...बाँकी

एमाले सांसद पदम गिरी स्वास्थ्यमन्त्री बन्ने

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा। विमला राई...बाँकी

परराष्ट्रमन्त्रीमा एमालेकी डा.विमला राई पौडेल पक्का

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा.पौडेलको नाम...बाँकी

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, नयाँ मन्त्रीहरूको शपथ आजै

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको...बाँकी

विमान दुर्घटना : ७० जनाको शव भेटियो, २ जनाको अवस्था अझै अज्ञात

January 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात छ । सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय...बाँकी

विमान दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा दीप प्रज्वलन

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंका विभिन्न संघसंस्थाले माइतीघर, सुन्धारा, वसन्तपुरलगायत ठाउँमा दीप प्रज्वलन गरेका छन्। सरकारले दुर्घटनामा ज्यान गुमाउनेको शोकमा आज...बाँकी