Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

विमान दुर्घटना : थप १ जनाको शव भेटियो, अज्ञात २ जनाको भोलि खोजी गरिने

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । यती एअरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । योसँगै ७० जनाको...बाँकी

सभामुखबारे कांग्रेसले सर्वदलीय बैठकपछि निर्णय लिने

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने\नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने सन्दर्भमा पार्टीमा कुनै छलफल...बाँकी

मन्त्रालयको भागबन्डा टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । बालुवाटारमा...बाँकी

विमान दुर्घटना : २४ वटा शवको पोखरामै पोस्टमार्टम हुने, अन्य काठमाडौं पठाइने

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ...बाँकी

विमान दुर्घटना : परिवारबाट शव पहिचान गराइँदै

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । पोखरामा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव वर्गीकरणको काम सकिएको छ । काठमाडौंस्थित शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलीको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम...बाँकी

जुम्लामा जीप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जुम्ला । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका...बाँकी

सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन् : बेलाबेलामा झस्कन्छु

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन्् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मीएका उनि परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् ।...बाँकी

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेल लिटरमा ३ रुपैयाँ घट्यो

January 16, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको हो। नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको छ। तर...बाँकी

विमान दुर्घटना : थप १ जनाको शव भेटियो, ३ जनाको अवस्था अज्ञात

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखारा । पोखरा विमान दुर्घटनामा हराइरहेकामध्ये थप १ जनाको शव भेटिएको छ। सेती खोँचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्था मात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिएका छन्। पछिल्लो...बाँकी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, मन्त्रालय टुंगो लगाउने

January 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली...बाँकी