Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिए, १ जना घाइते

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिएका छन् । शनिवार दिउँसो फेवा तालमा हावाले ४ वटा डुंगा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । डुंगा पल्टिदा डुंगामा सवार एकजना घाइते भएको वडा...बाँकी

पार्टिमा अन्तर्घात गरेको आरोपमा जसपामा ८० जनालाई कारबाहीको सिफारिस

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०मा अन्तर्घातको आरोप लागेका ८० जनालाई कारबाही गर्न सिफारिस गरेको छ। जसपाले गठन गरेको छानबिन समितिले शनिबार बालकुमारीस्थित औपचारिक कार्यक्रममा अध्‍यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएका हुन्। प्रतिनिधि सभा तथा प्रदेश...बाँकी

उपाध्यक्ष महरा भन्छन् : माओवादी कांग्रेसको ढोक्सामा परेको हैन

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
उदयपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा नपरेको बताएका छन् । उनले संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न माओवादी केन्द्रले कांग्रेससँग सहकार्य गरेको बताए ।...बाँकी

ओलीको आरोप : प्रचण्डले चीनविरुद्ध गद्दारी गरे

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको...बाँकी

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै माइतीघरमा प्रदर्शन

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म...बाँकी

ओलीको टिप्पणी : क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल भए

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताएका छन् । शनिबार भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय...बाँकी

एमालेबाटै पनि मप्रति सद्भाव र विश्वासको अनुभव गरेको छु : रामचन्द्र पौडेल

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते...बाँकी

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

March 4, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् । च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।...बाँकी

काठमाडौंमा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने ५ जना पक्राउ

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना पक्राउ परेका छन् । आज शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६...बाँकी

स्कुल बसको ठक्करबाट कैलालीमा वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

March 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से१क ४४१ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ६५ वर्षीया...बाँकी