Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दुधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो । मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५।५० रुपैयाँ कायम...बाँकी

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीपछि पीएनजीविरुद्ध नेपालको जीत

March 3, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । विश्वकप लिग(२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले पपुआ न्युगिनीलाई ३ विकेटले हराएको छ । पीएनजीले दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।...बाँकी

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न...बाँकी

अध्यक्ष तिमिल्सिना भन्छन् : भ्रष्टाचारविरुद्ध लड्न इमान्दारिता र प्रतिबद्धता चाहिन्छ

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताएका छन् । साथै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने र सम्पत्ति घट्बढ...बाँकी

१ अप्रिल देखि विदेशी पर्यटक विना गाइड पदयात्रामा जान नपाउने

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले विदेशी पर्यटकहरूलाई विना गाइड पदयात्रामा जान प्रतिबन्ध लगाएको छ । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना गाइड पदयात्रामा जान नपाउने व्यवस्था गरेको नेपाल पर्यटन...बाँकी

उपसभामुख रानाको गुनासो : पुरुष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पुरुष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले...बाँकी

गणतन्त्र रक्षा र शान्ति प्रक्रिया पूर्णताका लागि राष्ट्रपतिमा रामचन्द्र उपयुक्त : महरा

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र संविधान रक्षा, गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन्।विराटनगरमा आज प्रदेश सभा सदस्यहरूसँगको अभिमुखीकरणमा बोल्दै महराले...बाँकी

कांग्रेस महामन्त्री शर्मा भन्छन् : गठबन्धन बलियो बनाउने विन्दु राष्ट्रपति निर्वाचन हो

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले पुनर्जीवित भएको ८ दलीय गठबन्धन बलियो बनाउने विन्दु राष्ट्रपति निर्वाचन भएको बताएका छन्। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन ८ दलीय गठबन्धनद्वारा कोसी प्रदेश सांसदका लागि विराटनगरमा शुक्रबार...बाँकी

एमाले अध्यक्ष ओली भन्छन् : सबैले देशका लागि केही न केही गर्नैपर्छ

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि सबैले आआफ्नो क्षेत्रबाट केही न केही गर्नुपर्ने बताएका छन्। शुक्रबार ‘प्रेरणादायी महिलाहरु’ पुस्तक लोकार्पण गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। सबैले उत्पादनमुखी काम गर्नुपर्नेमा...बाँकी

गगन थापाको चेतावनी : गठबन्धन ५ वर्ष तलमाथि हुँदैन, एमालेले धराप नथापे हुन्छ

March 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन्। ८ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा उनले यस्तो बताएका...बाँकी