Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको शतक

March 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि ११०...बाँकी

प्रधानमन्त्री प्रचण्ड पुनः एमालेतिरै फर्कन्छन् : योगेश भट्टराई

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः एमालेतिरै फर्किने बताएका छन् । राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डका लागि...बाँकी

सडक दुर्घटनामा परी पत्रकार श्रेष्ठ सहित २ जनाको निधन

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २५- शंखरापुर नगरपालिका वडा नं ९ को इन्द्रायणिमा हिजो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर ट्रीपरले किच्दा दुई जनाको ज्यान गएको छ। हिजो साँझ ६:४५ तिर भएको सो दुर्घटनामा साँखुका पत्रकार ५१ बर्षिय पवनलाल श्रेष्ठ...बाँकी

श्री एयरलाइन्स जहाजको इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं/८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । सो जहाज त्रिभुवन...बाँकी

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास...बाँकी

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार...बाँकी

गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुन: सुरु

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको...बाँकी

सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै फलफूल, तरकारी र खाद्यजन्य वस्तुको...बाँकी

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल...बाँकी

तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, रामचन्द्र र सुवास भिड्दै

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँं। मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात...बाँकी