Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भ्रष्टाचारको हदम्यादबारे संसद्ले निर्णय गर्नुपर्नेमा अख्तियार प्रमुख राईको जोड

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसद्ले निर्णय गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण...बाँकी

स्पष्टीकरण दिदै मुकुलले रविलाई भने: राजीनामा दिई आफ्नो नैतिकतालाई जोगाउनु

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्। पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन...बाँकी

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही...बाँकी

बोलेरो दुर्घटना हुँदा सिन्धुलीमा २ जनाको मृत्यु, ११ घाइते

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले...बाँकी

माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै : अध्यक्ष प्रचण्डले जवाफ दिने

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने...बाँकी

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०र८१ मा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत...बाँकी

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन विरुद्धको मुद्दामा आज थुनछेक बहस

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ । उनीविरुद्ध जिल्ला सरकारी...बाँकी

राष्ट्रियसभा बैठक बस्दै : प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

संविधानको रक्षाका लागि सबैसँग मिलेर जान तयार छु : प्रचण्ड

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
­काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता पुरा होस् भनेका छन् । बुधबार टीआरसी विधेयकमाथि प्रतिनिधिसभा बैठकमा भएको छलफलका क्रममा प्रचण्डले लोकतन्त्रमा विश्वास गर्ने...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। शाहले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि...बाँकी