August 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
भक्तपुर । भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने व्यक्ति पुरुष भएको खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको बताए। यसअघि...बाँकी August 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही...बाँकी August 16, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन ३१- बिहीबार दिउँसो १:४० बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा गठ्ठाघरमा दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको पुष्टि भएको छ । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
भक्तपुर, साउन ३१- भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाँउपालिका – ४...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई आगामी ३ महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन दिएका छन् । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनबारे चलेको हल्ला गलत भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने”पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
भक्तपुर। भक्तपुरको गट्ठाघरमा स्कुुटर सवार महिलालाई ट्रकले ठक्कर दिँदा मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ। ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुुटरलाई ठक्कर दिएको थियाे । आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपि प्रहरीले...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज सेयरबजार ३ सय विन्दुमा पुगेको छ। ४३.०५ अंकले नेप्से बढेर ३०००.८१ विन्दुमा रोकिएको हो। योसँगै परिसूचक ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३...बाँकी August 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा प्रयाप्त छलफल हुनु जरुरी रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन,...बाँकी