Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओलि भन्छन् : सङ्घीयता र गणतन्त्रका मूल्य र मान्यताविपरीत संविधान संशोधन हुँदैन

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरूले सङ्घर्ष गरेर...बाँकी

प्रतिनिधिसभाबाट पास भयो टीआरसी विधेयक

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न...बाँकी

क्रान्तिकारी कम्युनिस्ट पार्टीले मङ्सिरमा महाधिवेशन गर्ने

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको मिति परिवर्तन गरेको छ । पार्टी विभाजनपछि साउन २६ देखि २९ गतेसम्म कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको आयोजक समितिको आकस्मिक बैठकले महाधिवेशनको मिति परिवर्तन गरेको हो । यसअघि...बाँकी

सत्ताच्यूत भएर बिदेसिएकि हसिनाको पहिलो प्रतिक्रिया : अगस्ट १५ मा राष्ट्रिय शोक दिवस मनाउनु

August 14, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी शेख हसिनाले यो पूरै घटनापछि पहिलोपटक प्रतिक्रिया दिएकी छन्। शेख हसिनाका छोरा सजीव वाजिदले सामाजिक सञ्जालमा आफ्नो आमाको प्रतिक्रिया पोस्ट गरेका छन्। जसमा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही...बाँकी

सडक भासिएको ठाउँमा लेदो थुप्रियपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री ओलि, देउवा र प्रचण्डले सम्बोधन गर्ने

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक ‘फाष्ट ट्रयाक’बाट पारित गर्ने प्रयोजनको लागि आज संसद् बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित...बाँकी

आज लुम्बिनी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती गण्डकी,...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

August 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको...बाँकी

सत्य निरुपण विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस

August 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभामा पेस भएको छ। मंगलबारको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला...बाँकी

भ्रष्टाचार गरेको भन्दै रमेश खरेलले दिए कुलमानविरुद्ध अख्तियारमा उजुरी

August 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले जानकारी दिए। उनले आफ्नो उजुरीमा राज्यलाई...बाँकी