Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पिकनिक खाएर फर्किएको बस दुर्घटना : दुई बालबालिकासहित ३ जनाको मृत्यु, १२ गम्भीर घाइते

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
उदयपुर, मंसिर ९- उदयपुरमा पिकनिक खाएर फर्किदैँ गरेको विद्यालयको बस पल्टिएको छ । त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको १–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गुमाउनेमा चालक...बाँकी

आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालन हुँदै, ३–३ मिनेटको फरकमा छुट्ने

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर ९- सरकारले थप ११ वटा द्रुत बस थपेसँगै आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालन हुने भएका छन् । बिहान र बेलुकी पिक आवरमा द्रुत बस कम भएको गुनासो आएको र बस सञ्चालन प्रभावकारी...बाँकी

मुलुकको समृद्धिका निम्ति सबै एकजुट हुनुपर्छ : माधव नेपाल

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर ९- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले...बाँकी

भौतिक मन्त्री ज्वालाद्वारा काठमाडौँका सडक मर्मतको अवस्था अवलोकन

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मङ्सिर ९- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्कायका घनावस्ती क्षेत्रको सडकको अवलोकन गरेको छन् । शुक्रबार मन्त्री ज्वालासहित मन्त्रालयका उच्च अधिकारी, सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणदक्त...बाँकी

कतारसँग प्रधानमन्त्रीको आग्रह- विपिनको सकुशल रिहाइका लागि पहल गरिदिनुस्

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मंसिर ९- प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा...बाँकी

झापामा आज राजावादीले शक्ति प्रदर्शन गर्ने, यस्तो छ तयारी

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर ९- पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो...बाँकी

दुर्गा प्रसाईंको तर्फबाट सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

November 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर ८- गणतन्त्र विरोधी मेडिकल व्यवसायीको नजरबन्दविरुद्ध सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट शुक्रबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिट निवेदनमाथि...बाँकी

दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै बढ्यो २२ गुना

November 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर ८- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईंको २ दिनमै बढ्यो २२ गुना बढेको छ । २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको हो ।...बाँकी

धमाधम पक्राउ पर्दै दुर्गा प्रसाईका समर्थक, हालसम्म २६ जना पक्राउ

November 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, मङ्सिर ८- दुर्गा प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जना पक्राउ परेका छन् । प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो...बाँकी

घरमै गरे नजरबन्दमा परेपछि दुर्गा प्रसाईंले भने- ‘मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन’

November 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मङ्सिर ८- गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंले प्रहरीले हाल आफूलाई ‘होम अरेस्ट’ गरेको बताएका छन् । भक्तपुरको ठिमिस्थित निवासमै पत्रकार सम्मेलन गरेर उनले भने, ‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई जहाँ...बाँकी